logo

लोक संस्कृतिको संरक्षणमा बागमती प्रदेस सरकारको उच्च प्राथमिकता

    1261   पटक पढिएको

२६ असार/अर्थ र व्यापार – बागमती प्रदेशका सभामुख सानू श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेस सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन । प्रदेस सरकारका तर्फबाट प्रदान गरिने भजन कृतन सामाग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कोटेश्वर ३२ वडा स्थित निखिलेस्वर महादेब मन्दिरका उपाध्यक्ष एवं टोल समितीका अध्यक्ष नानीकाजी केसी सिलवाललाई सभामुख श्रेष्ठले हार्मुनियम बाजा मादल ढोलक जस्ता सामग्री हस्तान्तरण गरेका थिए ।
सो समारोहमा काठमाडौं महानगरपालिका ३२ का वडा अध्यक्ष नवराज पराजुली, टोल समितीका सचिव पिताम्बर भण्डारी,सल्लहकार पुष्पलाल धिताल लगायतले मन्तब्य राखेका थिए । सभामुख श्रेष्ठ लगायतको सहयोगबाट मन्दिर हातामा चारतले सामुदायिक भवन निर्माण भईरहेको छ ।
सभामुख श्रेष्ठले सो निर्माणधिन भवन को निरिक्षण पनि गरेका थिए । समारोहको अन्त्यमा महिला भजन समुदायको तर्फबाट भजन प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।