logo

किवानिज क्लबद्वारा खाद्यान्न तथा स्कुल सामग्री वितरण

    1128   पटक पढिएको

८ फागुन / अर्थ र व्यापार- किवानिज क्लव नेपालले धुनिबेशी–६, धादिङस्थित सरस्वति आधारभुत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न तथा स्कुल सामग्री वितरण गरेको छ । किवानिज क्लव नेपालका निवर्तमान गर्भनर मोहन लम्सालले विद्यार्थीहरु लाई सो सामग्री वितरण गरे ।

विद्यालयका २५ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस, जुत्ता, मोजा तथा दाल, चामल, नुन, तेल जस्ता खाद्यान्न सामग्री र माक्स तथा सेनिटाईजर प्रदान गरिएको निवर्तमान गर्भनर लम्सालले वताए ।

किवानिज क्लव अफ पिस नेपालको आयोजनामा भएको सो सामग्रीलाई प्रोजेक्ट नेपाल नामक संस्थाले प्रायोजन गरेको थियो । बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको किवानिज क्लवले पछिल्लो समय नेपालमा पनि विभिन्न सेवामुलक कामहरु गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।