२ साउन / अर्थ र व्यापार – साउनको पहिलो दिन प्रति तोला ५३ हजार ३ सयबाट २ सय रुपैंयाँ बढेर कारोबार सुरु भएको सुनको भाउ महिनाको द्रोश्रो दिन सोही दर अर्थात ५३ हजार ५ सय रुपैंयाँ नै कायम छ ।
तर चाँदी भने अघिल्लो दिनको ७ सय १५ रुपैंयाँ प्रति तोलामा ५ रुपैंयाँ बढेर ७ सय २० रुपैंयाँ पुगेकोे छ ।
तपाईको प्रतिक्रिया