logo

१ अर्ब २० करोडको सिद्धार्थ म्युचुअल फण्ड आउँदै

    2012   पटक पढिएको

२९ भदौ / अर्थ र व्यापार – सिद्धार्थ बैंकको प्रवद्र्धन र सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सामूहिक लगानी कोषको तेस्रो योजना पनि सञ्चालनमा आउने भएको छ । १ अर्ब २० करोडको कोष रहने यो योजनाको बिक्री असोज २५ गतेदेखि चाँडोमा असोज २९ गतेसम्म र ढिलोमा कात्तिक ८ गतेसम्म रहने छ । 

प्रतिइकाइ १० रुपैयाँ रहेको यो योजनामा प्रतिव्यक्ति २४ लाख इकाइसम्म लगानी गर्न सकिनेछ । योजनाको न्युनत्तम १ सय इकाइ सम्म खपरिद गर्न सकिने छ । बन्द मुखी योजनाको अवधि १० वर्षको रहेको छ । योजना बिक्री भएपछि नेप्सेमा पनि सूचीकरण हुने भएकोले १० वर्ष अगावै पनि बजारमा इकाइ कारोबार गर्न सकिनेछ ।

योजनामार्फत उठेको रकममध्ये बैंक खातामा १० प्रतिशत र बाँकी सेयरमा लगानी गर्ने रहेको छ । सेयरमा गरिने लगानीमा भने उदेश्य अनुसार हिस्सा बर्गिकरण गरिएको छ । नियमित कारोबार, लाभांश प्रयोगन, सार्वजनिक निष्कासन लगायतको बर्गिकरण गरिएको हो ।

यो योजनामा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा आस्वा प्रणालीमा रहेका संस्थाहरुबाट पनि आवदेन दिन सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।