logo

सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न

    1837   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट ८० जना भन्दा धेरै टेक्निसियनहरुको उपस्थिती रहेको छ ।

कार्यक्रममा टेक्निसीयनले गरेको मेहेनतलाई सम्मान स्वरुप विभिन्न उपहारहरु प्रदान गरेको थियो । विभिन्न किसिमका प्रोडक्सहरु साइड बाइ साइड रेफ्रिजेरेटर, कमर्सियल वासिन मेसिन, डीसवासर, लेटेस्ट मोडल वेब अपरेटिङ एलइडी र अरु हाइ इन्ड प्रोडक्टको ट्रेनीङ् दिएको छ ।

यस्तो किसिमको कार्यक्रम गर्नाले  टेक्निसियनरुमा आत्मबल बढ्नुका साथै काम गर्दा छुटै किसिमको आनन्द आउँछ । साथै, आउँदो दिनहरुमा पनि सिजी इलेक्ट्रोनिक्सले ‘वान टीम वान गोल’ भन्ने नारालाई सार्थक पार्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।