२६ साउन / अर्थ र व्यापार – बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा आज सुन र चाँदीको प्रतितोलामा क्रमश ५ सय र १५ रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधकार एकतोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी बुधबार प्रतितोला , ७ सय ३५ रुपैयाँमा कारोबार भएकोमा बिहीबार ७ सय ५० रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया