११ भदौ / अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार प्रतितोाला साढे ५५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनभन्दा यो मूल्य १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन शुक्रबार प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला ७५५ कायम भएको छ ।
तपाईको प्रतिक्रिया