१५ असार / अर्थ र व्यापार – बिहीबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज भने एक सय रुपैयाँ घटेको हो ।
आज बजारमा सुन तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन ५४ हजार ४ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
तपाईको प्रतिक्रिया