१८ असार / अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर आइतबार कारोबार भएकोे छ ।
शुक्रबार ५४ हजार ३ सय रुपैयाँ रहेको सुन आइतबार ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने शुक्रबारकै कायम भएको छ । तोलामा ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया