२२ असार / अर्थ र व्यापार – नेपाली बजारमा सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेर ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्रा्ष्ट्रिय वजा भाउका कारण पनि नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य उत्तरचढाव आइरहेको छ । आज बजारमा चाँदीको भाउ पनि स्थिर छ । हिजो तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया