logo

नेपाल–बङ्गलादेशबीच व्यापारिक कारोबारको पहल

    1892   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-युवा सम्मेलनले नेपाल–बङ्गलादेश दुई मुलुकबीच व्यापार अभिवृद्धि, युवा सशक्तिकारण तथा सांस्कृतिक आदान प्रदान गर्ने घोषणा गरेको छ । 

सम्मेलनले दुई देशबीच व्यापारिक कारोबार बढाउने तथा द्धिपक्षिय हितमा सहकार्य तथा साझेदारीका परियोजना सञ्चालन गर्ने विषय पारित गरेको छ ।

सो सम्मेलनमा नेपालका ६० प्रतिनिधि, बङ्गलादेशका ४५ प्रतिनिधिले भाग लिएका थिए । सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । बङ्गलादेशबाट वार्षिक २० हजार पर्यटक नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालको बङ्गलादेशसँग व्यापार नाफामा छ ।

दुई मुलुकबीचको सम्बन्ध भौगोलिक तथा अन्य दृष्टिबाट नजिकको भएकाले व्यापारिक साझेदारीको सम्भाव्यतामा अध्ययनका लागि सम्मेलन उपयोगी पनि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।