logo

माउण्ट कैलाश इनर्जीले साढे २२ लाख कित्ता आईपीओ जारी गर्ने

    1993   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार - माउन्ट कैलाश इनर्जीले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले  साधारण सेयर निष्काशनका लागि एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धमा दुई संस्थाका बिचमा सम्झौता भएको छ । इनर्जीले मुस्ताङ जिल्लाको टुकुचे गाविसमा १३ दशमलव ६ मेगावाटको थापा खोला जलविद्युत आयोजना निमार्ण गर्न लागेको छ ।

३६ करोड ८१ लाख ४३ हजार घरुपैयाँ जारी पूँजी रहेको कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको रहेको छ । स्थानीयका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत छुट्याएको कम्पनीले संस्थापकतर्फको ७० प्रतिशतले हुने २५ करोड ७७ लाख रुपैयाँ पूँजी चुक्ता गरिसकेको छ । स्थानीय र सर्वसाधारणको गरी ३० प्रतिशत सेयर निष्काशनका लागि कम्पनीले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।