logo

एलजी इलेक्ट्रोनिक्सको तेस्रो त्रैमासमा  नाफा ८० प्रतिशतले घट्ने

    1568   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - विश्वको दोस्रो ठूलो टिभी कम्पनी एलजी इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासमा आफ्नो नाफा ८० प्रतिशतले घट्ने बताएको छ । दक्षिण कोरियाली कम्पनीले मंगलबार उक्त अनुमान गरेको हो । जस अनुसार अघिल्लो त्रैमासको मुनाफा ६.७० करोड डलर पुग्ने अनुमान गरिएको छ । 

बजार  विश्लेषकहरूको अनुमान विपरीत एलजीको नाफामा उल्लेख्य कमी आउने प्रक्षेपण गरिएको हो । विश्लेषकहरूले ३४ करोड डलरको प्रक्षेपण गरेका थिए । एलजीले गतवर्षको अक्टोबरदेखि डिसेम्बरसम्ममा ७५ अर्ब ३० करोड नाफा हुने प्रक्षेपण गरेको छ । यसअघि अर्थ्विद्हरूले भने यो आकार ३ खर्ब ८७ अर्ब वन रहने बताएका थिए ।

कम्पनीको आम्दानी पनि ७ प्रतिशत कमजोर बन्दै १ सय ५८ खर्ब वनमा झर्ने बताएको छ । बिश्लेषकहरूले सोही अवधिमा १ सय ६३ खर्ब वन आम्दानी हुने अनुमान गरेका थिए । कम्पनीले यस विषयमा थप जानकारी भने दिएको छैन । जनवरीको अन्तिमसम्ममा कम्पनीले आफ्नो पूर्ण नतिजा सार्वजनिक गर्दै छ । विश्लेषकहरूका अनुसार नयाँ स्मार्टफोनको मार्केटिङ खर्च र बर्षको अन्त्यमा बोनस दिएका कारण एलजीको कमाई घट्न सक्नेछ । गत बर्ष जुन महिनासम्म ग्लोबल स्मार्टफोन मार्केटमा एलजीको ३ प्रतिशत शेयर थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।