logo

नेसनल ट्रेडिङलाई खारेजी गर्नुपर्नेमा ब्यूताउँने तयारी 

    1978   पटक पढिएको

१० साउन / अर्थ र व्यापार – कर्मचारीलाई साढे एक अर्ब भन्दा बढी तलब सुविधा दिएर बिदा गरेको नेसनल ट्रेडिङलाई खारेजी गर्नुपर्नेमा ब्यूताउँने तयारी भएको छ । विगत नौ वर्षदेखि कम्पनीले ९ करोड रुपैयाँ पनि आम्दानी गर्न सकेन तर कर्मचारीको तलब र भत्ताका लागि मात्रै १ अर्ब ६८ करोड रुपैयाँ दिनुपर्यो । त्यहाँका कर्मचारीलाई आकर्षक तलब सुविधा सहित विदाई गरिएको थियो । 

कम्पनीको टेकुमा रहेको ५१ रोपनी बहुमुल्य जग्गा बिक्री गरेर कर्मचारी विदाई गरियो तर अहिले फेरी भएका पूर्वाधारमा होटल संचालनका लबिङ सुरु भएको छ । नेसनल ट्रेडिङले सातै प्रदेशमा पाँच तारे होटल र चीनबाट तेल ल्याएर बिक्री गर्ने योजना अघि बढाएको छ । विगतमा सक्षम लिडरसीप नहुँदा कम्पनी टाट उल्टिएको हो । आठ जनाको राम्रो टिम बनाएर काम गर्ने हो भने तीन वर्षमा नेपाल टेलिकमजस्तै बोनस दिने कम्पनीमा परिवर्तन गर्न सकिन्छ ।

सात प्रदेशमा होटल बनाउने ,चीनबाट तेल ल्याएर बिक्री गर्ने, आयल निगममा गाभिने वा अनुगमन गर्ने नियामक निकाय बनाउने विकल्पमा छलफल भइरहेको छ । तत्कालका लागि भने सिंहदरबारमा रहेको भवनमा सर्ने र गोदाम भाडामा लगाइनेछ । टेकुको ५१ रोपनी जग्गा बिक्री गरेपनि कम्पनीसँग मुलुकका विभिन्न ११ स्थानमा जमीन छ । तराईका १० ठाउँमा करिब ५० देखि ६० विघा जग्गा छ । सिंहदरबारको अगाडि २५ रोपनी जग्गा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।