logo

बैंक सञ्चालकलाई गभर्नरको सुझाव ; धेरै नाफा कमाउन नखोज्नुस्

    1334   पटक पढिएको

२५ कार्तिक / अर्थ र व्यापार - गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।

सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु छ भने अन्तै विजनेस गर्नुस् ।’

बैंक तथा वित्तीय संस्थाहरु पब्लिक कम्पनी भएका कारण संस्थाले नागरिकको विश्वास जितेर काम गर्नुपर्ने उनले बताए । बैंकिङ क्षेत्रमा प्रविधि अहिले मुख्य चुनौती देखिएकाले त्यसमा लगानी बढाउन गभर्नर नेपालले सुझाव दिए ।

वर्ल्ड  मर्चेन्ट एण्ड बैंकिङको नाममा २०५७ सालमै कारोबार गरेको यस संस्था बीचमा समस्याग्रस्त घोषित भएको थियो । राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेर अवस्था सुधार भएपछि नयाँ व्यवस्थापनबाट संस्थाले कारोबार सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।