२७ चैत्र /अर्थ र व्यापार - नेपाली बजारमा सुनको मुल्य तोलामा रु २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया