२४ माघ/ अर्थ र व्यापार – सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । बिहीबारका लागि सुनको मूल्य प्रतितोला ६२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
तपाईको प्रतिक्रिया