logo

युरोसेन्जेन नेपालको ग्रिक गोल्डेन भिषा कार्यक्रम

    3191   पटक पढिएको

७ असोज / अर्थ र व्यापार- युरोपका सेन्जेन मुलुक र ग्रिस जान चाहने व्यवसायिहरुका लागी युरोसेन्जन नेपालले ग्रिक गोल्डेन भिसा उपलब्ध गराउने भएको छ । विशेष गरि नेपालमा रहेका व्यवसायिहरुका लागी लक्षित गरेर यो कार्यक्रम ल्याईएको युरोसेन्जेन नेपालका प्रबन्ध निर्देशक छेटुप तामाङले वताए । तामाङ अल्टिच्युड ¥यान्डोनी ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन । यो भिसाले युरोपका २६ वटा मुलुकको भ्रमण गर्न सकिनेछ । 


यो भिसामा गएका व्यक्तिहरुले पि.आर लिन चाहेमा पनि कम्पनीले सहजीकरण र परामर्श सेवा दिनेछ भने अर्को तिर ग्रिसमा व्यवसाय गर्न चाहनेहरुलाई पनि व्यवसाय गर्ने आधार निर्माण गर्ने तामाङले वताए । 

युरोसेन्जेनकी अन्तर्राष्ट्रिय रिलेसन म्यानेजर मारिया एन्टोनियोले ग्रिसमा अहिले ठूलो व्यवसायिक सम्भावना रहेको कारण पर्यटन भिसामा गएर पनि त्यहाँ व्यवसाय विस्तार गर्न आँफुहरुले सहजिकरण गर्ने वताईन । उनका अनुसार ग्रिसमा गएर २ लाख ५० हजार ग्रिक बराबरको सम्पत्ति किनिसकेपछि पि.आर पनि ग्रिक सरकारले उपलब्ध गराउने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।