logo

साउनसम्म डिम्याट खाताको नवीकरण शुल्क नबुझाए कारोबारमा रोक

    1280   पटक पढिएको

३० असार / अर्थ र व्यापार – केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले साउन मसान्तसम्म हितग्राही(डिम्याट)खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने  लगानीकर्ताको कारोबारमा रोक लगाउने भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा खाता संचालन गरे बापतको नवीकरण शुल्क प्रति खाता वार्षिक एक सय रुपैयाँ बुझाउँनुपर्छ।तोकिएकै समयमा शुल्क नबुझाएका लगानीकर्ताको कारोबारमा रोक लगाउने छ । बिहिबार सम्म सीडीएससीमा आठ लाख ६९ हजार दुई सय ५० जनाले डिम्याट खाता खोलेका छन् । सबै लगानीकर्ताले साउन मसान्त सम्म आफ्नो खाता रहेको निक्षेप सदस्यकोमा गएर शुल्क भुक्तानी गर्नु पर्नेछ ।

पछिल्लो समय खाता खोल्ने तर नवीकरण नगर्ने प्रवृति बढेकोलेपनि कडाई गर्नु परेको हो । हाल सम्म खाता खोलेर पनि शुल्क नबुझाउने लगानीकर्ताको दायित्व एक करोड भन्दा माथि पुगेको छ ।                              

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।