logo

पाल्पामा ६४३ घरेलु तथा साना उद्योग दर्ता

    1877   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ६४३ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ ३९७ र उद्योगतर्फ २४६ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फका ४६५ वटा उद्योग नवीकरण, १७५ संशोधन र ६० वटा फार्म खारेजी भएको छ । विसं २०७२/७३ मा ३२९ वटा फार्म दर्ता भएका थिए भने १२६ वटा नवीकरण, ६० वटा संशोधन र ३२ वटा उद्योग खारेजी भएको छ ।

उद्योगतर्फ २४६ दर्तामध्ये लघु उद्यम फार्म दर्ता ७० वटा, निजी (घरेलु तथा साना उद्योग) फार्मतर्फ १६६ वटा, साझेदारीतर्फ चारवटा, कम्पनी दर्ता पाँचवटा र घरेलुतर्फ एउटा उद्योग दर्ता भएको हो । उत्पादनमूलकमा ४३, कृषि तथा वन्यजन्यमा ६९, पर्यटनमा ७७, सेवामूलकतर्फ ५७ रहेको छ ।

आव २०७२/७३ मा उत्पादनतर्फ ४३ वटा, कृषि तथा वन्यजन्य ८६, पर्यटनअन्तर्गत ६२, सेवा उद्योगतर्फ ६७ गरी जम्मा २५८ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल एक हजार ९५४ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । 

आव २०७३/७४ मा ३८ वटा उद्योग महिलाको नाममा दर्ता भएको पाइएको छ । सिलाइ कटाइ, ढाका कपडा उद्योग, कृषि, ब्युटिपार्लरजस्ता उद्योग महिलाको नाममा दर्ता भई हाल सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।