logo

अरुण काबेली हाइड्रोपावर ३८ लाखको नोक्सानमा

    1673   पटक पढिएको

२५ साउन / अर्थ र व्यापार – २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली हाइड्रोपावर गत आव २०७३/७४ मा ३८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । सन् २०१६ सेप्टेम्बरमा आयोजनाबाट विद्युत उत्पादन गर्ने योजना राखेको कम्पनीले प्रधाकिरणबाट प्रशारण लाइन नबनेको कारण देखाउँदै उत्पादनको लागि आगामी १० महिना (जुलाई २०१८) सम्मको अवधि मागेको थियो ।

यस आधारमा हेर्दा कम्पनीबाट लगानीकर्ताले प्रतिफल प्राप्त गर्न अझै २ वर्षभन्दा बढि समय कुनुपर्ने देखिएको छ । तर बजारमा कम्पनीको सेयर मूल्य भने ४ सय रुपैयाँ हाराहरीमा रहेको छ । कम्पनीको सञ्चिती १ करोड ४९ रुपैयाँले नकारात्मक छ । कम्पनीले १ अर्ब ८८ करोड ऋण तिर्न रहेको छ । ३ अर्ब १६ अर्ब बराबरको काम भइरहेको पनि कम्पनीले उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर कुल सम्पत्तीको मूल्य भने २ सय ४८ रहेको छ ।

कम्पनीले ३४ लाख रुपैयाँ ह्रास कट्टी वापत रकम छुट्याएको छ । चालु सम्पत्तिबाट चालु दायित्व घटाउदा कम्पनीको खुद चालु सम्पत्ती १४ करोड रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले दिने नेटवर्थको तीन गुणा सम्मको रेञ्जलाई आधार मान्ने हो भने कम्पनीको सेयर मूल्य २ सय ९७ रुपैयाँ बराबर हुनसक्दथ्यो । तर, कम्पनीको कारोबार निकै अगाडीदेखि भएकोले मूल्य माथी पुगिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।