logo

गभर्नरको पद सम्हालेलगत्तै पौडेलले निजीक्षेत्रसँग भेटघाट थाले, अर्थतन्त्र सुधारबारे छलफल

    746   पटक पढिएको


७ जेठ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको पदभार ग्रहण गरेलगत्तै प्रा.डा.विश्वनाथ पौडेलले निजी क्षेत्रसँग भेटघाट सुरु गरेका छन् ।
नवनियुक्त गभर्नर पौडेलले पदभार सम्हालेलगत्तै बुधबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारीसँग भेटेर आर्थिक सुधारका विषयमा छलफल गरेका हुन् । सो भेटका क्रममा गभर्नर पौडेलसँग आर्थिक सुधारका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
‘हामीले आर्थिक सुधार, वित्तीय स्थायित्व र निजी क्षेत्रले भोगिरहेका चुनौतीका विषयमा छलफल ग¥यौं।, ती चुनौतीलाई समाधान गर्न राष्ट्र बैंकले गर्नुपर्ने कामका बारेमा पनि चर्चा भयो’, अध्यक्ष ढकालले भने ।
महासंघ र राष्ट्र बैंकले देशमा देखापरेका आर्थिक समस्यालाई मिलेर न्यूनीकरण गर्न सक्ने उपायमा पनि कुराकानी भएको महासंघले जनाएको छ । सो घेटमा महासंघले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको बताएको छ । सो भेटमा महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, उपाध्यक्षहरु, कार्यसमितिका अन्य पदाधिकारी एवं केन्द्रिय सदस्य व्यवसायीहरु लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।