२५ असोज/अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका छन् ।
मंगलबार बिहान ३ बजे अर्थमन्त्री शर्मा र सचिव पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका हुन्।
विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव पुष्कर कर्ण अमेरिका प्रस्थान गरेको अर्थमन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया