१० असार /अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८०का लागि सो बजेट सार्वजनिक गरेकी हुन् । महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।
यसैगरि, कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।
तपाईको प्रतिक्रिया