logo

नेपाल हस्तकला महासंघको अध्यक्षमा शाक्य

    1386   पटक पढिएको

७ चैत/अर्थ र व्यापार – स्वदेशी हस्तकला व्यवसायीहरुको छाता संस्था नेपाल हस्तकला महासंघको अध्यक्षमा प्रचन्ड शाक्य निर्वाचित भएका छन् । यसअघि उनी महासंघको निवर्तमान बरिष्ठ उपाध्यक्ष थिए । काठमाडौमा सम्पन्न महासंघको ४२ औं वार्षिक साधारणसभाबाट शाक्यक्षको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
महासंघको बरिष्ठ उपाध्यक्षमा सनम शाक्य,जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्षमा दीपेन्द्र शाक्य, बस्तूगत संघ उपाध्यक्षमा अमृत खड्का,उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तूलाधर, वाणिज्यतर्फको उपाध्यक्षमा दिल्लीरत्न तूलाधर, नविन शाक्य,एशोसिएयटतर्फ किरणकुमार स्थापित निर्वाचित भएका छन् ।
यसैगरि,महासंघको केन्द्रिय सदस्यहरुमा गणेशमान राजचल,पद्मराज बराल,रेखा अर्याल,श्रीकृष्ण प्रजापति,अमुल्यदेवी शाक्य, रत्नमूनी ब्रम्हाचार्य, विक्रम सिंह महर्जन, प्रताप शाक्य, मिलनवीर मालाकार, राकेश बज्राचार्य, उदिप शाक्य, माणिकमान शाक्य, विकाश शाक्य, सूजनरत्न शाक्य र दिपेन्द्र शाक्य निर्वाचित भएको महासंघले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।