logo

 वरिष्ठ नेता रामबहादुर थापालाई राष्ट्रपतिको रुपमा प्रस्ताव

    2027   पटक पढिएको


१४ पुस / अर्थ र व्यापार - काठमाडौँ । नयाँ राष्ट्रपति बनाउने बारे चर्चा चल्न सुरु भएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादललाई राष्ट्रपतिको रुपमा प्रस्ताव गरिसकेको छ । अहिलेको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले बाट भावी प्रधानमन्त्री बन्ने पक्का भएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रपतिको रुपमा अघि सारेको स्रोतले जनाएको हो ।

‘बादल’ लाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा माओवादीका सबै शीर्ष नेता सकारात्मक देखिएका छन् । त्यसो त नेकपा एमालेबाट पनि झलनाथ खनाल र माधव नेपालले पनि राष्टपति बन्न ईच्छा जाहेर गरेका छन् तर नेकपा एमालेबाटै प्रधानमन्त्री र राष्टपति बन्दा पार्टी एकतालाई असर पर्ने भएकाले खनाल र नेपालले राष्टपतिमा खासै दाबी नगर्ने बताईएको छ ।

यदि नेकपा एमालेले माओवादीको प्रस्ताव मान्न तयार भयो भने पूर्व रक्षामन्त्री समेत रहिसकेका बादलको लागि राष्टपति बन्ने मार्ग प्रशस्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।