२५ कात्तिक / अर्थ र व्यापार- ‘अघोरी बाबा’ नामले चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि ठगीको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेसंगै प्रहरीले सोधपुछका लागि बोलाएको हो ।
उनीसँगै उनकी पत्नी सारदा पाण्डेलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पछिलो समय उनले केहि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
तपाईको प्रतिक्रिया