logo

नेकपा एकीकृत समाजवादीले आजदेखि कार्यालय सञ्चालनमा ल्यायो  

यस्तो छ समाजवादीको केन्द्रीय कार्यालय, मासिक भाडा ३ लाख २५ हजार रुपैयाँ 

    1837   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँको बानेश्वरको मिनभवनस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर– मिनभवन आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा भएको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष नेपालले आफ्ना दलका अन्य नेताहरु एवं कार्यकर्ताको ठुलो भीडकाबीच शुक्रबार बिहान सो पार्टी कार्यालयको उदघाटन गरेका हुन ।

हाल यस कार्यालयको मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ तिर्ने सम्झौता भएर सञ्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार कुल भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । यस घरमा १५ वटा कोठाहरु रहेका छन् ।
यस कार्यालय शुक्रबार बिहान १० बजेदेखि सञ्चालनमा आएको हो । कार्यालय उद्घाटनको क्रममा अध्यक्ष नेपालले आगामी दिनमा दलले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । 
हाल यस पार्टीले संसदीय दलमा समेत आफ्नो छुट्टै दलको कार्यालय सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै प्रदेशसभाहरुमा समेत एकीकृत समाजवादी पार्टीले मान्यता पाइसकेको छ । गत २ भदौमा एमालेबाट अलग भएर एकीकृत समाजवादी नयाँ दल बनेको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।