१७ जेठ / अर्थ र व्यापार- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा जेन्युन प्लेसमेन्ट प्रालिका सञ्चालक डिकबहादुर खत्री (कुमार) र संघका कानूनी सल्लाहकार अधिवक्ता शम्भू निरौला सदस्य सचिव तोकिएका छन् ।
तपाईको प्रतिक्रिया