logo

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी

    2757   पटक पढिएको

३१ असार / अर्थ र व्यापार- हिजो असार ३० गते सम्पन्न निर्वाचन वाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी विमल ढकाललाई हराउँदै अध्यक्षमा गुरुङ विजयी भएका हुन् । गुरुङले ४ सय ३४ मत पाए भने ढकालले ३ सय ४१ मत मात्र ल्याए । गुरुङलाई एमाले र माओवाद केन्द्र समर्थित व्यवसायीको साथ थियो भने ढकाललाई कांग्रेस समर्थित व्यवसायहरुके साथ थियो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा गुरुङ प्यानलका राम प्रसाद भान्तना ४९६ मत ल्याएर  विजयी भ एभने द्धितिय उपाध्यक्षमा ढकाल प्यानलका भुवन गुरुङले ४०७ मतका साथ विजयी भए । त्यस्तै तृतिय उपाध्यक्ष पदमा गुरुङ प्यानलबाट शुक्र पाख्रिन ४३२ मत ल्याएर विजयी हुँदा महासचिवमा पनि गुरुङ प्यानलकै नरेश गेलाल ४४९ मतका साथ विजयी भए । त्यस्तै सचिव पदमा इश्वर जिसी ४०० मतका साथ गुरुङ प्यानलबाट विजयी भए भने कोषाध्यक्षमा भने राधिका कटुवाल ४०४ मतका साथ ढकाल प्यानल वाट विजयी भईन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।