२५ साउन / अर्थ र व्यापार – नेको इन्सोरेन्सले विभन्न कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले ३५ जना कर्मचारी माग गरेको छ । यो बीमा कम्पनीले डेपुटी जनरल म्यानेजर तथा असिसटेन्ट जनरल म्यानेजर, डेपुटी म्यानेज तथा असिसटेन्ट म्यानेजर र रिजनल म्यानेजर एकएक जना मागेको छ ।
यसले लिगल अफिसर र एक्जुकेटीम सेक्रेटरी एकएक जना मागेको छ । सिनियर अफिसर, अफिसर र जुनियर अफिसर गरेर १० जना सुपरभाइज २० जना मागेको छ ।
तपाईको प्रतिक्रिया