logo

नेपाल र जापानबीच उच्चस्तरीय श्रम बैठक सुरु

    66   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – नेपाल र जापानका उच्च अधिकारीहरूबीच बिहीबार काठमाडौंमा उच्चस्तरीय संयुक्त श्रम बैठक सुरु भएको छ । नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै कामदार लैजाने भन्दै गरिएको ‘सहकार्य गर्ने समझदारी’ (एमओसी)को प्रभावकारी कार्यान्वयनका लागि बैठक बस्न लागेको हो ।
‘हामीबीच जुन एमओसी छ । त्यसबारे समीक्षा गर्न जरुरी भयो,’ बैठकका सदस्यसचिव समेत रहेका श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले भने,‘हामी दोश्रो पटक बैठक बस्दैछौं ।’
सो बैठकमा दुवै देशका सहसचिवले नेतृत्व गर्ने छन् । एमओसीपछि पहिलोपटक भर्चुअल माध्यमबाट बैठक बसेको थियो । एमओसीपछि अपेक्षा अनुसार जापानले नेपाली कामदार भर्ना गरेको छैन । एमओसी अनुसार नेपालबाट ८ सय ३५ जना मात्रै नेपाली कामदार जापानतर्फ गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

शर्मा फेरि अर्थमन्त्रालय फर्किए, प्रमुख प्रतिपक्षि दल एमालेको असन्तुष्टी कायमै

अर्थमन्त्री जर्नादन शर्मा पुनः अर्थमन्त्रालय फर्किएका छन ।

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

संसदीय छानबिन समितिमा निवर्तमान अर्थमन्त्री शर्माले दिए तीनघण्टाको बयान

संसदीय विशेष छानबिन समितिले निवर्तमा अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बिहान करिब तिन घण्टा बयान लिएको छ ।

आर्थिक वर्षको अन्त्यमा एकैदिन सरकारले ग¥यो २४ अर्ब २१ करोड रुपैयाँ खर्च

शनिबारदेखि समाप्त भएको आर्थिक वर्ष २०७८/७९को अन्त्यमा आएर एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।