logo

चितवनमा एक अर्ब लगानीमा पोलिस्याक उद्योग खुल्दै, ६ महिना पछि उत्पादन सुरु हुने

    1839   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार– चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । 

१२ जना युवा उद्यमीहरुले दुई विगाह जमिनमा आशिर्वाद पोलिस्याक इन्डस्ट्रिज स्थापना गर्न लागिएको हो । उद्योगबाट ६ महिना पछि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

उद्योगका अध्यक्ष एवं युवा व्यवसायी विजयबहादुर घलेले उद्योगले पीपी बोरा, त्रिपाल र फेब्रिक उत्पादन गर्ने जानकारी दिए ।

उद्योगले उत्पादन गरेका ३० प्रतिशत फेब्रिक भारतलगायत खाडीका विभिन्न मुलुकहरूमा निर्यात गर्ने योजना छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतसहितका तेस्रो मुलुकबाट आयात गरिनेछ ।

उद्योग सञ्चालनपछि १५० जनाले प्रत्यक्ष रोगजारी पाउने प्रवन्ध निर्देशक गोपाल गौतमले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।