logo

उन्नती माइक्रोफाइनान्सको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने

    1208   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - उन्नती माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ८ हजार ८९५ कित्ता शेयर लिलामीबाट बिक्री गरिने भएको छ । यो वित्तीय संस्थाले सर्वसाधारण समूहतर्फको ७ हजार ६१७ कित्ता र संस्थापक समूहतर्फको १ हजार २७८ कित्ता शेयरको बिक्री लिलाम बढाबढबाट गर्दै छ ।
यो वित्तीय संस्थाले यस अघि वितरण भएको साधारण हकप्रद शेयर बिक्री नभएकोले लिलाम बढाबढबाट बिक्री गर्न लागेको हो । यो संस्थाले गत फागुन १३ देखि चैत १२ सम्म बिक्री खुला गरेको हकप्रद शेयरमा बिक्री नभएको यस्तो शेयरलाई लिलामीबाट बिक्री गर्ने भएको छ ।

यसले उक्त शेयर आवेदन दिन चाहने ग्राहकबाट यही बैशाख २६ देखि जेठ २ गतेभित्र आवेदन माग गरेको छ । यसले बोलपत्र पाइने र बुझाउने स्थाको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायण चौर, वित्तीय संस्थाको रुपन्देशीस्थित कार्यालय, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड रहेको छ । यही बैंकको वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, वाग्लुंग, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट उक्त शेयरको निम्ति आवेदन दिन सकिने छ । यसको प्रति शेयर नेपाल स्टक एक्सचेन्जमा हाल १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।