१३ असार / अर्थ र व्यापार - तिनाउ बिकास बैंकले नबिकेको ३१ हजार ४९७ कित्ता शेयरहरु असार २० देखि २७ सम्मको लागि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरेको छ ।
बैंकले गत बैशाख १९ देखि जेठ २२ सम्म हकप्रद बिक्री खुल्ला गरेको थियो । बैंकले १० कित्ता बराबर ३ दशमलब ५ को अनुपातमा सेयर बिक्री गरेको थियो ।
बैंकले न्युनतम १०० रुपैयाँमा तथा १०० कित्ता देखि बोलकबोल गर्न सक्ने छ । बोलपत्र आवेदकको शिलबन्दी असार २८ गते बिहान ७ बजे बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारयणचौरमा खोलिने छ ।
तपाईको प्रतिक्रिया