logo

स्वरोजगार लघुवित्तको वित्तिय विवरण सार्वजनिक, २ करोड ३६ लाख खुद मुनाफा आर्जन

    1268   पटक पढिएको

२० माघ/ अर्थ र व्यापार  - स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको गत आवको पुस मसान्तको तुलनामा करिब ४० प्रतिशतले खुद नाफा बढाएको छ । नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने गत आवको यसै अवधिको तुलनामा १० रुपैयाँ बढीले घटेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।

लघुवित्तको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २ करोड ३६ लाख खुद मुनाफा आर्जन भएको छ । यो गत वर्षको तुलनामा ३९.६० प्रतिशत अर्थात ६७ लाख २० हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ६९ लाख खुद नाफा आर्जन गरेको थियो । 
१२ करोड २४ लाख रुपैयाँको चुक्ता पूँजी १२० प्रतिशतले बढाएर २६ करोड ९५ लाख पुगेको छ र।। उच्च पूँजीवृद्धिको चापले लघुवित्तको प्रतिशेयर आम्दानीमा १० रुपैयाँ १३ पैसाको गिरावट देखिएको छ । गत वर्ष पुस मसान्तमा २७ रुपैयाँ ७१ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा १७ रुपैयाँ ५८ पैसा झरेको छ ।

यस अवधिमा लघुवित्तले ४ करोड ६८ लाखको जगेडा कोषमा ४५.५० प्रतिशतले सुधार गर्दै ६ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ । पुस मसान्तसम्ममा ९८ करोड ७९ लाख निक्षेप संकलन र एक अर्ब ३६ करोड २९ लाख सापटीबाट लघुवित्तले २ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बराबको कर्जा परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।