logo

स्वाभिमान लघुवित्तद्वारा आज देखि प्राथमिक शेयर निष्कासन

    1515   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आज देखि प्राथमिक शेयर निष्कासन गरेको छ । संस्थाले पहिलो चरणमा वैशाख ३१ गतेसम्म निष्काशन गर्ने छ । यदि पहिलो चरणमा शेयर बिक्री नभएको खण्डमा ढिलोमा जेठ २६ गतेसम्म निष्काशन गर्न सक्ने छ ।

लघुवित्तले सर्वसाधारणतर्फको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गर्ने भएको हो । स्वाभिमानले ३ हजार ९३ कित्ता कर्मचारीका लागि, ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो।

संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थापक तर्फको चुक्ता पूँजी चार करोड २० लाख र सर्वसाधारण तर्फको एक करोड ९८ लाख सहित जम्मा ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।