logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब १४ करोड रुपैयाँ 

    740   पटक पढिएको

२९ माघ/ अर्थ र व्यापार - चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.७९ प्रतिशतले नाफा बढाएर एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष एक अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ ।

अन्य बैंकहरुको व्याज खर्चको तुलनामा व्याज आम्दानी धेरै देखिएकोमा स्ट्याण्डर्डको भने ९९ प्रतिशतले बढेको छ । साथै व्याज आम्दानी ३१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद व्याज आम्दानी पनि २.३१ प्रतिशतले मात्रै सुधार हुन सकेको छ । निक्षेप संकलन ०.१३ प्रतिशतले बढेको छ भने कर्जा विस्तार १८ प्रतिशतले सुधार भएको छ । 

बैंकले छ महिनामा ६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।  गत वर्षनै ८ अर्ब जुटाएको बैंकको जगेडामा ७ अर्ब तीन करोड रुपैयाँ जम्मा भएको छ । खराब कर्जा ०.०३ प्रतिशत विन्दुले बढेर ०.२० प्रतिशत छ ।  प्रतिशेयर आम्दानी तीन रुपैयाँले सुधार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।