४ भदौ / अर्थ र व्यापार – सिद्धार्थ लगानी बृद्धि योजना – १ का इकाई धनीहरुलाई कर सहित ६० प्रतिशतका दरले हुन आउने रकम रु. (३०) तीस करोड रुपैयाँ नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कम्पनीले व्यवस्थापन गरिरहेको अर्को योजना सिद्धार्थ इक्वीटी ओरियन्टेड स्किमका इकाई धनीहरुलाई कर सहित २५ प्रतिशतका दरले हुने २५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
तपाईको प्रतिक्रिया