८ असार / अर्थ र व्यापार - सिद्घार्थ बैंकद्वारा नुवाकोटको बट्टार नयाँ शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका मेयर सन्जु पण्डितबाट भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पुर याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), सय शाखारहित बैंकिङ सेवा, १ सय ६९ एटीएम र १ हजार ३ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय बैैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया