१२ असार / अर्थ र व्यापार - सिद्धार्थ बैंकले कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ प्रदान गरेको छ । संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ ।
आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया