logo

सोमबारदेखि सिद्धार्थ इन्स्योरेन्सको सेयर लिलामीमा 

    1277   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – सिद्धार्थ इन्स्योरेन्स कम्पनीले साउन १६ गते सोमबारदेखि आठ हजार तीन सय ५० कित्ता सेयरमा लिलामी आवेदन गरेको छ । कम्पनीले सात हजार नौं सय ८३ कित्ता साधारण तथा तीन सय ६७ कित्ता संस्थापक सेयर लिलामीमा बेच्न लागेको हो ।

सिद्धार्थको लिलामी सेयर किन्न इच्छुकले साउन २३ गते सोमबारसम्म कम्पनीको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बोलपत्र पेश गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताका लागि आवेदन गर्नु पर्नेछ । अधिकतम कित्ताका लागि कुनै सिमा तोकिएको छैन । सबैभन्दा बढि बोलकबोल गर्ने बोलपत्र दातालाई सेयर वितरण गरिनेछ ।

संस्थापक समुहको बोलपत्र साउन २५ गते बुधबार ३ बजे र साधारण समुहको सोही दिन ३ः३० बजे खुला गर्नेे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।