१० साउन / अर्थ र व्यापार – सानिमा माई हाइड्राले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद पछिको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले शतप्रतिशत हकप्रदपश्चात कम्पनीको सेयरमूल्य ६०३ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य ३५१ रुपैयाँ छ ।
हाइड्रोले यहि साउन २७ गतेदेखि एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्देछ । हाल एक अर्ब पाँच करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको हकप्रद निष्काशन पश्चात दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया