१५ भदौ / अर्थ र व्यापार – सानिमा क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभाँश वितरण गर्ने भएको छ । सानिमा बैंक अन्तर्गतको कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभाँश वितरण गर्न लागेको हो ।
लाभाँश वितरणका लागि सानिमाले असोज ६ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चुत्तापुँजी पनि बढाउने भएको छ ।
तपाईको प्रतिक्रिया