माघ १६ / अर्थ र व्यापार - सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रीला एकको दुई मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्तर्गत “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले खाता खोली रकम जम्मा गरेको दुई बर्ष्भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई बर्ष समयावधी पश्चात् खातामा जम्मा गरिएको रकम सुरक्षणमा ग्राहकले १ सय प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया