१ असार / अर्थ र व्यापार- रिलायन्स लाइफ ईन्स्योरेन्सले कोभिड–१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकहरुको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बिलम्ब शुल्कमा छुट प्रदान गर्ने जनाएको छ ।
ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको आगामी २०७८ साल असार ३१ गतेभित्र पुर्नजागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस योजनाले विषम परिस्थितिमा आफ्ना ग्राहकहरुलाई लाभ पुग्ने कम्पनीको विश्वास रहेको छ ।
तपाईको प्रतिक्रिया