logo

राष्ट्र बैंकले फेरि पूँजी वृद्धि गर्दै 

    3261   पटक पढिएको

१८ असार / अर्थ र व्यापार – स्थानीय तह गठनसँगै बजार बढेकाले बैंकहरुको लगानीको क्षेत्र वृद्धि  भएको छ । त्यसैले लगानीलाई ब्यापक बनाउँदै जोखिम लिनसक्ने क्षमता बृद्धि गर्न नै राष्ट्र बैंकले पूँजी वृद्धिको नीति लिएका हो । जोखिम लिन सक्ने क्षमता बृद्धिका साथै लगानी सुदृढ गर्नका लागि दुई बर्षअघि पूँजी बृद्धि योजना ल्याएको हो ।

गाउँगाउँमा बजार बिस्तार हुन लागेकाले बैंक तथा वित्तीय संस्थालाई अहिलेको पूँजी अभाव हुनसक्ने छ । दूई बर्षअघि पूँजी चार गुणाले बढाइयो र अहिलेट स्थानीय तहको संरचनाका कारण बढेको पूँजी पनि अभाव हुने देखिएको छ । संघीय संरचनाले लगानीका अवशर बृद्धि भएकाले बैंकसँग पैसा अभाव हुने छ । 

अबका दिनमा राष्ट्र बैंकले नियमनभन्दा पनि सुपरीवेक्षणमा बढि ध्यान दिने छ । अब राष्ट्र बैंकको सुपरिवेक्षणमा कडाइ गर्ने भएकाले सञ्चालक समितिले व्यवस्थापनलाई हस्तक्षेप गर्ने काम बन्द गर्ने छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।