logo

रानीमहल सहकारीले गरे पाँच करोडको कारोबार

    1630   पटक पढिएको

५ असोज / अर्थ र व्यापार – रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ । गत आवमा रु तीन करोड ९० लाख ९१ हजार ७५० निक्षेप संकलन रु तीन करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, रु चार करोड २० लाख ऋण लगानी गरेको छ ।

संस्थाले रु २० लाख ५३ हजार २४४ नाफा गरेकामा रु १३ लाख ५९ हजार ४१ खर्च गरी रु पाँच लाख ५५ हजार ६३६ खुद नाफा गरेको छ । 

सहकारीको आगामी कार्यक्रममा शेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका शेयर सदस्यले तालीम माग गरेमा तत्काल सञ्चालन गर्ने, नियमित ऋणको कारोबार गर्ने शेयर सदस्यलाई ब्याजदरमा ०.५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।