२६ असार / अर्थ र व्यापार - हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा प्रभु बैंक लिमिटेडले शाखा खोलेको छ । शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका छन् ।
यससंगै बैंकको शाखा संख्या १८७ पुगेको छ । बैंकका १५० एटिएम र २३ एक्सटेन्सन काउन्टर छन् ।
तपाईको प्रतिक्रिया