३० जेठ / अर्थ र व्यापार-ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको संयुक्त कारोबार असार २ गतेबाट सुरु हुने भएको छ ।
एकिकृत बैंकको नाम ओम डेभलपमेन्ट बैंक नै रहने छ ।
यी बैंकलाई नेपाल राष्ट्र बैंकले संयुक्त कारोबारको लागि ३१ जेठमा अन्तिम स्वीकृति दिएको थियो।
असारमा २ गते सम्युक्त कारोबार सुरु गर्न १ गते दुबै बैंक बन्द रहने छ।
तपाईको प्रतिक्रिया